यूरोप ,अमेरिका र जापानको सपना बाँडेर करोडौँ ठगी गर्ने पारस लोहनी पक्राउ

काठमाण्डौ – नुवाकोट पुख्र्यौली घर भएका पारस लोहनी ललितपुर महालक्ष्मीस्थानमा बस्छन् । बाग्लुङका तीन जना युवाहरुलाई पोर्चुगल पठाइदिने सपना देखाएर ३६ लाख रुपैँया लिएपछि पारसले आज आज भोलि भोलि भन्दै भाखा राखेर ती युवाहरुलाई दुई वर्ष पुरै काठमाण्डौमै अलमलाइदिए । कुनै प्रमाणबिना नै बाग्लुङ नारायणस्थानका अमर शर्मा, नेत्रप्रसाद शर्मा र आकाश लामिछानेको १२ –१२ लाख … Continue reading यूरोप ,अमेरिका र जापानको सपना बाँडेर करोडौँ ठगी गर्ने पारस लोहनी पक्राउ